मापसे गरी स्कुल बस चलाउने चालक पक्राउ, सहचालकलाई पनि पिलाउने शर्तमा रिहा !

प्रकाशित मिति: १७ श्रावण २०७९, मंगलवार १३:४१

‘नयाँ नक्सा जारी गरेकै कारण प्रधानमन्त्रीबाट हट्नुपर्‍यो’ : ओली
नयाँ नक्साको चुच्चोले प्रधानमन्त्री पदबाट धकेलेको आरोप !

‘नेपालको पानी विश्वलाई पिउन पुग्छ’ : ओली
ओलीको अभिव्यक्तिमाथि प्रशान्त महासागरबादीहरुको आक्रोश

‘पैसाका लागि जस्तो पनि भूमिका गर्न सक्छु’ : अक्षय कुमार
फिलिमको हिरो भएर त्यति पनि नगरे केही काम नलाग्ने !

मापसे गरी स्कुल बस चलाउने ५ जनालाई कारबाही
मापसे गरेर विद्यार्थीहरुभन्दा राम्रो अंग्रेजीमा बोल्न थालेपछि परे पक्राउ !

जनार्दन शर्माको पुनर्नियुक्तिविरूद्ध बानेश्वरमा प्रदर्शन गर्नेमाथि प्रहरीको हस्तक्षेप
भिडियो खिचेका फोनहरु खोसियो, प्रहरीको हस्तक्षेप नभएको दाबी !

बेलायतमा पाँच वर्षअघि खाएको स्यान्डविचले गर्दा अहिलेसम्म आइरह्यो अनियन्त्रित पाद, कम्पनीविरुद्ध मुद्दा दर्ता
पादपीडितले भने – ‘कि माथि बन्द गरिदेउ कि तल बन्द गरिदेउ’

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com