वामदेव माओबादी चिन्हमा लड्ने, लड्नुअघि उमेरको ख्याल गर्न अर्थोपेडिकको सुझाव !

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार ११:५९

प्रदेशसभा निर्वाचन ‘बहिष्कार’ गर्दै रवि लामिछाने: प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, प्रदेशसभा खारेज
‘बहिस्कार हाम्रो एजेन्डा हो’- क. विप्लव !

आमा बन्दै श्वेता खड्का
आजको मुख्य समाचार !

कसरी सम्भव भयो प्रचण्ड–बाबुरामको पुनर्मिलन ?
राजनीतिमा असम्भव भन्ने शब्दावली हुँदैन !

एलन मस्कले भने- ‘म्यानचेस्टर युनाइटेड किन्दैछु’
अँ, ट्विटरपनि किनीहाल्यौ !

युवा संघले उठायो फोहोर
फाल्योचाहीं कहाँ ?

नेपालको चीन की मदद : क्या भारतीय-अमेरिकी प्रभाव का मुकाबला करने की कोशिश है ?
जी नही, मंगल और चन्द्रमाको मुकावला करनेकी कोशिश है !

प्रहरीको सहयोगमा आज पनि काठमाडौंको फोहोर ल्याण्डफिल साइट लगिँदै, स्थानीय डाँडामा उक्लिए
फोहरले भन्यो- कस्तो फोहोरी राजनीति !

माओवादीको चुनाव चिह्नबाट बाबुराम भट्टराई र वामदेव गौतम लड्ने
लड्ने पक्का, जित्ने कुन्नी !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com