रामचन्द्र पौडेलको अन्तिम चुनाव तथा अठारौँ निर्वाचन !

प्रकाशित मिति: ६ भाद्र २०७९, सोमबार १०:००

सरकारले दशैंलाई ३ हजार खसी-च्याँग्रा किन्ने
भेडा बाख्रा किन्दा आफ्नै ट्रोल हुने हुनाले !

रामचन्द्र पौडेलको ‘अन्तिम चुनाव’ : तनहुँ–१ मा कम छैन चुनौती
चुनाव अन्तिम तर निर्वाचनमा फेरी पनि लड्न सक्ने !

‘सरकारले चाहेमा मूल्य वृद्धि नियन्त्रण हुन्छ’: प्रकाशमान सिंह
तर सरकारमा मा हुनुपर्छ, हैन्त ?

अपरिचित व्यक्तिलाई फेसबुकमा साथी बनाएपछि…
खेल तमाम, पैसा खंलास !

सरकारी काम : बिचौलिया लगाए एक दिनमै काम, नलगाए डेढ महिना
आफैं गर्न खोजे जिन्दगिभर !

‘मृत्यु भएका व्यक्तिलाई जीवित गराएको’ भन्दै भिडिओ भाइरल, प्रहरीले थाल्यो अनुसन्धान
जीवित गराउनेको साटो गयो !

बर्दीमै युवतीसँग नाचेका सई साह गणमा तानिए
युवतीलाई तानेको बदला तानिएछन !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com