अब सार्वजनिक स्थानमा धूम्रपान, खैनीपान, भोलापान, नेत्रपान, अपान निषेध !

प्रकाशित मिति: ३० भाद्र २०७९, बिहीबार १३:०२

भक्तपुरको अवलोकनपछि चिनियाँ नेता लीले भने : ‘नेपाल र चीनको संस्कृति मिल्दोजुल्दो रहेछ’
भक्तपुरमा प्रकट भए अरनिको, गरे धन्यबादको प्रतिक्षा !

वृद्ध नेताहरूलाई माधव नेपालको कटाक्ष – ‘दुई कदम हिँड्न सक्दैन, तैपनि टिकट चाहियो भन्दै आउँछन् !’
आफ्नो भविष्य देखेर तर्सिए माधव नेपाल !

पुरानै घर एमालेमा फर्किंदै एकीकृत समाजवादीका नेता–कार्यकर्ता, पार्टीको अस्तित्व संकटमा
माधव नेपाल पार्टीमा रहुन्जेल पार्टी रहिरहने, पार्टी नरहे एमाले प्रवेश गर्ने !

‘डेंगु फैलिँदैछ, देशमा स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो’ : प्रेम सुवाल
बाहिरियो स्वास्थ्य मन्त्रालयमा नै डेंगु फैलाउने षड्यन्त्र !

‘छोरी अन्माएएजस्तै विचार गरेर भोट दिनुस्’ : राजेन्द्र लिङ्देन
लिङ्देनले भोट दिनेहरुलाई केटीको बाउ भनेपछि सामाजिक संजालमा आक्रोश !

सार्वजनिक स्थानमा धूम्रपान निषेध : कामनपाको अर्को धमाका
धूम्रपान स्वास्थ्य र स्वास्नी दुबैको लागि हानिकारक छ !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com