‘बिजोग रहेछ डडेलधुरा’- सागर ढकालको कुरा सुनेर देउवाले के भने होलान् ?

प्रकाशित मिति: १ आश्विन २०७९, शनिबार १०:३८

देउवासँग चुनाव लड्ने तयारीमा रहेका सागर भन्छन् : ‘बिजोग रहेछ डडेलधुरा’
देउबाले पचाए लाज, जनाए सहमति !

टुकुचाबारे जय नेपालका हलका मालिकको बयान : ‘महानगरलाई मैले नै खोला देखाइदिएँ’
‘अनि म आँफै हेरेको हेरै भएँ’

ओलीले सांसदहरूलाई विदाई गर्दै भने – ‘भोलिदेखि संसद रहँदैन, चुनाव जिताउन हामी गाउँगाउँ जानुपर्छ’
गाउँगाउँ नै जाने हो, काठमाडौँमा जिताउलान् जस्तो छैन !

नेपालमा ‘कमजोर’ व्यापार गर्दा ‘ब्रह्मास्त्र’लाई विश्वभरबाट ३०० करोड भारु
त्यति हुँदा पनि नेपाली चलचित्रले व्यापार गरेन, नेपालीहरु फिल्म नै नहेर्ने रहेछन् भन्ने बुझाइ !

‘पाँच वर्षमा जनताले गरेको अपेक्षा संसदबाट पूरा भएन’ : भीम रावल
पाँच वर्षमात्र भयो र ? यो त चलिआएको चलन हो !

‘मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे’ : ओली
ग्वाम्म अँगालो मार्नुपर्ने, ग्वाम्म छुरी पो रोपेछन् !

‘जनता माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्’ : ‘प्रचण्ड
चाबी नभएर पो ‘देश बन्दै छ’ भन्दा रहेछन् !

‘१० वर्ष भित्रमा नेपाल दक्षिण एसियामा सम्पन्न मुलुकको सूचीमा पर्नेछ’ – मन्त्री कार्की
स्वीट्जरल्याण्ड बनाउन छोडेर सम्पन्न मुलुक बनाउन खोजेको आरोप !

‘कुनै एक राजनीतिक दलको विश्वास जितेपछि महाभियोग लाग्दैन कि भन्नेमा छन् जबरा’ : शम्भु थापा
यसपालीको चुनावमा विश्वास जित्न लागिपरेका जबराको कथा !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com