काट्नेहरु साबधान ! कपाल काटेको २००, बाटो काटेको ५००, कुरा काटेको १०००, फोन काटेको २००० !

प्रकाशित मिति: ४ आश्विन २०७९, मंगलवार ११:०७

अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ तिर्नुपर्ने
लकडाउन देखि घरमा आँफै काट्नेहरुले मागे सरकारसँग पुरस्कार !

‘गरिबी निवारण गर्ने हाम्रो पार्टीको चाहना हो’ : अध्यक्ष नेपाल
‘एस’ले सडक व्यापारीको भोट लिन खोजेको काठमाडौँ महानगरपालिका आरोप !

‘सबैको नेता हुन समानुपातिकमा बसेँ’ – कृष्णबहादुर महरा
सबैले नै समानुपातिकको टिकट दिएजस्तो कुरा !

दसैँमा नक्कली रक्सीको बिगबिगी
मात्नकै मात्र लागि रक्सी पिउनेहरुले भने – ‘हामीलाई फरक पर्दैन’

अफगानिस्तानमा पब्जी प्रतिबन्ध, टिकटक पनि फेरि बन्द
तालिबानले आफ्नो इज्जत राख्नुछ भने इन्टर्नेट नै बन्द गर्नुपर्छ !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com