नाग+रिता = नागरिता !

प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार १३:२५

बिदेशमा जन्मेका ‘रिता’हरु नेपाली पुरुषसँग बिहे गरेसी उनिहरुलाई नाग पुजा गर्ने नाग-रिता बिधयेक रास्ट्रपति विद्या देवि भण्डरीले प्रमाणीकरण गर्नुभएन ।

किन प्रमाणित नगरेको होला ? हाम्रो प्रश्नमा यसरी बिदेशी ‘रिता’हरुलाई आजको भोली नागरिकता दिँदा पर्सि नै ‘नाग’ बनेर नेपालका गिता, सीता , रमिता, कबिता, मनिताहरुलाई डस्ने डरले यस्तो गर्न लागिएको हो भन्ने जानकारी प्राप्त भएको छ । खास कुरो के होला ? -समृद्धि नारायण सम्झौता

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com