हेडक्वाटरमा कार्यकर्ताको भिँड, दशैँ आउन लागेको हो कि चुनाव ?

प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार १८:१८

‘अहिले पनि माओवादी उस्तै छ भन्ने भ्रम छ’ : प्रचण्ड
हो नि काम्रेड, जनयुद्धपछिको माओबादी र अहिलेको माओबादीमा धेरै फरक छ !

डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने ९ जना पक्राउ
नक्कली प्रमाणपत्रकोलागि नक्कली डिभी पाउनुपर्ने माग !

अन्तत: एमाले उत्रियो राष्ट्रपतिको बचाउमा
किनभने आफ्नो मान्छे आफ्नै हुन्छ !

टिकटको लबिङ : प्रचण्डसहित प्रभावशाली नेताको निवासमा बढ्न थाल्यो भिड
चुनाव आएको कि दशैँ आएको – निवासीहरुमा अन्योल !

‘रसियालाई हतियार बिक्री गरेको छैन, अमेरिकाले गलत हल्ला फैलायो’ : उत्तर कोरिया
तर्सेर हल्लिए पछि हल्ला फैलाएको आरोप !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com