प्रचण्डको ज्याकेट, देउवाको दौरा र ओलीको कोट !

प्रकाशित मिति: १७ कार्तिक २०७९, बिहीबार ०८:०९

गणतन्त्रमा पनि कत्रो विभेद के ! देउवाले नयाँ दौरा किन्दा समाचार बन्ने ! ओलीले नयाँ कोट किन्दा भाईरल हुने ! दाहालले नयाँ ज्याकेट किन्दा हेडलाइन बन्ने ! मैले नयाँ स्विटर किन्दा चाहीं कुनै समाचार नबन्ने ! यस्तो पनि हुन्छ त ! ? घोर अन्याय, अघोर अत्याचार !!

-शिव पलाँस

PIC : Social Media

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com