रेशम चौधरीलाई फकाउन नेताहरु जेलमा, चौधरीको जवाफ : ‘मेरो साटो तपाईंहरु जेल बस्ने भए सरकार बनाउन सघाउछु !’

प्रकाशित मिति: १५ मंसिर २०७९, बिहीबार १३:२८

सांसद बनेका फिल्मकर्मी भन्छन् – ‘कला क्षेत्र छोड्दैनौं !’
कला क्षेत्रले समाउँछ कि समाउँदैन, त्यो अर्को कुरा हो !

मधेशका मन्त्रीज्यूको म्यासेज पत्रकारलाई : ‘निद्रा लागेन, तिम्रो याद आयो !’
पद नै मन्त्री जसको मन तीनतिर हुन्छ – घरवाली, बाहरवाली र पावरवाली !

म्यादी प्रहरीलाई गाली गरी भिडिओ हालेको आरोपमा एक युट्युबर पक्राउ
आफु पक्राउ परेको भिडियो खिचिदिन प्रहरीलाई अनुरोध !

ह्वाट्सएपमा आफूले आफैंलाई मेसेज गर्न मिल्ने फिचर सार्वजनिक
‘हेल्लो म, के छ मेरो खबर ?’

रेशमलाई फकाउन गठबन्धनका नेता जेलमा
रेसम जेलैमा, मैं नेता उनीसंगै सत्ता खेलैमा !

संसदमा अभियुक्त ‘माननीय’हरु : नैतिक राजनीतिको क्षय
सभामुखको सम्बोधन : ‘अभियुक्त माननीयहरुलाई संसदमा स्वागत छ !’

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com