यी पाँच कुरा जो कसैलाई चाहिंदैन तर सबैमा पाईन्छ !

प्रकाशित मिति: १९ मंसिर २०७९, सोमबार ०८:४०

नशा, जो त्याग्न लायक छन् :
-पदलोलुपता
-सम्पतीको लालच
-शक्तिको धाक
-दुर्व्यशन
-मादक पदार्थ

बिचार जो छोड्न लायक छन् :
-अहंकार
-ईर्स्या
-लोभ
-मोह
-घमण्ड

बानी जो फेर्न लायक छन् :
-चिन्ता
-घृणा
-क्लेस
-द्वेष
-पर पिडा

व्यहोरा जो तोड्न लायक छन् :
-रिस
-पाप
-अपराध
-बदला
-बिरोध

भावना जो रोक्न लायक छन् :
-निराशा
-वैमनस्यता
-दुश्मनी
-गाली
-निन्दा

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com