धमलाको ब्यस्तता !

प्रकाशित मिति: २५ माघ २०७९, बुधबार ०९:१६

-Neel Khadka

ऋषि धमला देश र जनताको सेवामा ब्यस्त र समर्पित मान्छे हुन् । उनि सेवामा यति ब्यस्त हुन्छन् घरमा परिवारसँग गफ गर्न समेत भ्याउँदैनन् । त्यसैले श्रीमतीलाई आफ्नो टिभीमै बोलाएर अन्तरवार्ता लिन्छन् –

  • परिवारमा कोको हुनुहुन्छ ?
  • छोराछोरी कति जना छन् ?
  • छोराछोरी कति वर्षका भए ?
  • श्रीमानको माया लाग्छ लाग्दैन ?
  • के तपाईले मलाई चिन्नुहुन्छ ?

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं ! (तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com