आर्थिक मन्दी भाईब्स !

प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार ११:१२


…….
के छ दोस्त ?
खत्तम छ यार !
…….
सञ्चै ?
बाँचिएकाे छ भनौं !
…….
कस्तो छ ?
खै, कस्तो कस्तो !
……
के भयो र ?
केही भएन क्या !
……
काम/व्यवसाय ?
चौपट !
……
किन त ?
किन किन !
……
फेरी कुरा गरौंला, है त ?
हेरौं !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com