‘लिखे’लाई चिन्नु हुन्छ ?

प्रकाशित मिति: ८ चैत्र २०७४, बिहीबार ०७:१५

‘लिखे’लाई चिन्नु हुन्छ ? कतिजनाले सम्झनु हुन्छ, मुल्यांकन प्रकाशनको ‘नवयुवा’ मासिकलाई ? कतिले याद राख्नु भएको छ, मनोज गजुरेलको ब्यंग्य स्तम्भ ‘लुखास्त !’लाई ?  क-कसले पढ्नु भएको छ, नवयुवामा खगेन्द्र संग्रौलाको ‘फर्केर हेर्दा’लाई ? कति जनाले बिर्सनु भएको छैन, शरद पौडेलको धारावाहिक उपन्यास ‘लिखे’लाई ? म त कहिल्यै भूल्न सक्दिंन ‘नवयुवा’लाई जसले कुनै बेला लाखौं युवाहरुलाई बैचारिक, बैज्ञानिक र ब्यवहारिक ज्ञान दिने गर्दथ्यो !

                                                   -केही अविस्मरणीय अंकहरु>>

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com