कडा कुरा

ओली सुध्रिए माधवले मिठाई बाँड्ने, बाजेको पेडाको नयाँ अफर !

‘ओलीसुधार अभियान’का नेता माधव कुमार नेपालको ‘ओली सुध्रेको दिन देशैभर मिठाई बाँड्ने’ घोषणाका गरेकाछन् । यो घोषणाबाट मिष्ठान्न भण्डारीहरु दङ्ग छन् । राष्ट्रिय मिष्ठान्न प्रतिष्ठान्नका अध्यक्ष शक्खर कुमार चिनीका अनुसार,

एनसेल काण्ड : लोकभाकामा बुझ्नोस् ! -मनोज गजुरेल

-मनोज गजुरेल सन् २००४ सालमा ‘मेरो मोबाईल’ थियो,स्विडेनको टेलिया भन्ने कम्पनीले लियो,मेरो मोबाईल ‘एनसेल’ बन्यो २०१० मा आई,टेलियाले एनसेल बेच्यो आजियाटालाई ! टेलिया फर्क्यो डेढ खर्ब च्यापेर,आजियाटा बस्यो पसल थापेर

महानवमी, तलेजु र तीनतलेजु !

आज दशैँको नवौँ दिन, महानवमी। आज आफ्ना सवारी साधन र औजारहरुको पूजा गरिन्छ । साथै, आज हनुमान ढोकामा रहेको तलेजु भवानीको मन्दिर सर्वसाधारणहरुकालागि खुला गर्ने गरिन्छ, एकदिनकालागी । मेरो बिचारमा

दशैको मुखमा भुकम्प : के को संकेत हाे ?

आज महाअष्टमीको दिन बलि चढाउन तयार रहेका नेपालीहरुलाई प्रकृतिद्वारा महाभुकम्पको धम्की दिइएको छ। हातमा खुँडा लिएर भैँसी छप्काउनै लाग्दा हामीमाथि प्राकृतिक अन्याय भएको भनेर धादिङबासीहरुले आक्रोश पोखेका छन् ।भैँसीको घाँटीमा

सुन काण्डभन्दा ठूलो ‘भन् काण्ड’ आउँदै, दुबै मिलेर भनसुन काण्ड घटाउने !

–मिरोज ‘किम्मदन्ती’ गजुरेल सुन काण्ड’ सेलाउन नपाउँदै ‘भन् काण्ड’ आएको छ । के हो त भनकाण्ड ? जसले सुनकाण्ड बारे सिआईबीलाई सुराकी दियो अर्थात् भन्यो, त्यही हो भन् काण्ड ।

काठमाण्डौँ सुनसान हुँदा सिड्नीमा समस्या !

–मिरोज ‘किम्मदन्ती’ गजुरेल अष्ट्रेलियामा पढ्दै गरेकी मेरी एउटी साथीले फेसबुकमा एकजनाको फोटो देखिछिन्। फोटोमा दशैँको बेलामा खाली हुने काठ्माडौँको सडक रहेछ। खाली बाटोको फोटो देखेर घरको याद आयो भनी उनले

अर्ग्यानिक जमरा, रेडिमेड टीका !

*मिरोज ‘किम्मदन्ती‘ गजुरेल दशैँको बेला नेपाल घुम्न आएका एक पर्यटकले मलाई भने – “हैन, नेपालीहरुमा त्यस्तो के फरक छ र हरेक वर्ष अक्टोबरमा कानबाट सागपात उम्रिन्छ ?” मैले भने –

एसियाको गरिबेस्ट राष्ट्र, रिचेस्ट दशैँ !

हाम्रो टिका लगाइदिने चलन असाध्यै अनौठो लाग्छ । सानैदेखि ‘भात खेर फाल्नु हुँदैन, अन्नले सराप्छ’ भनेको सुन्दै आईयो । अझ मेरो ठुलोबाबाको घरमा त भात उब्रियाे भने झगडै पर्छ ।

रास्वपा, ढाका प्रसाद र २ करोड !

दुर्गा प्रसाईंसँग घुस माग्ने रास्वपाका सांसद ढाका प्रसाद श्रेष्ठको पद खोसियो । पार्टीबाट निस्कासन भए । यो बिषय सकियो । तर, हालै ढाकाले बोलेको कुरालाई पनि रास्वपाले नजरअन्दाज नगरोस् ।

रुटिन अफ ब्ला…ब्ला… बन्द !

सबैभन्दा बढी कपि गरिएका नेपाली ‘ब्राण्ड’:--थकाली भान्छा घर-बाजेको पेडा पसल-रुटिन अफ बिभिन्न बन्द-नेपाल कम्युनिष्ट पार्टी-अभियन्ता तथा भाइरलहरु-स्वादिलो म:म: पसल-ब्ला..ब्ला..ब्ला..माण्डु-फ्री वाईफाई सर्भिस-धराने कालो बङ्गुर-झाँक्री तथा माता सेन्टर-माछा फ्राई तथा सेकुवा थप्दै

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com