आलुजस्ता भिनाजु…

प्रकाशित मिति: ११ श्रावण २०७५, शुक्रबार ०४:४९

हरी: तपाईं आलु हुनुहुन्छ क्या भिनाजु ।

केशबराज: भिनाजुलाई हेप्छस् !?

हरी: कहाँ हेप्नु, सम्मान गरेको नि ।

भिनाजु: कसरी ?

हरी: बालक, बृद्ध, महिला, केटाकेटी सबैसँग मिल्नु हुन्छ भनेको क्या !

 😆

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com