तपाईंको मेसेन्जरमा अस्लिल भिडियो आउँछ ? प्रहरीको पुरुष सेलमा कम्प्लेन गर्नोस्…

प्रकाशित मिति: २९ श्रावण २०७५, मंगलवार ०३:२६

बेलाबेला पुरुष बलात्कृत भएका समाचार पनि आउने गरेकाछन् । पुरुषहरुले आफ्नो इज्जत रक्षाका लागी निम्न उपाय अपनाउनुहोस् ।

१. घरबाट बाहिर निस्कँदा आमा, दिदी/बहिनी वा भाउजुहरुको साथमा मात्रै हिड्ने गर्नुहोस् ।

२. दाह्री जुँगा काटेर चिटिक्क परेर नहिड्नुहोस्।, धेरै ब्यूटो हुँदा आँखा लाग्न सक्छ ।

४. सर्टको बटम खोलेर छातीका रौं देखाउँदै नहिड्नोस् । अंग प्रर्दशनले अरुमा कुभावना पलाउन सक्छ ।

५. महिला–पुरुष समान भन्दै महिलाहरुको भिंडमा नघुस्नुहोस्, अचार बन्नुहोला, बिचार गर्नोस् !

६. कुनै महिलाले आँखा झिम्काउने, जिब्रो पड्काउन वा अश्लिल शब्द प्रयोग गर्ने जस्ता क्रियाकलाप गरिन् भने तुरुन्त नेपाल प्रहरीको पुरुष सेलमा संर्पक गर्नोस् , ए त्यस्तो पुरुष सेल त छैन क्यार ।

७.यस्ता समस्याबाट बाच्न सबैभन्दा उत्तम उपाय त यही हो कि आफ्नो अंग र ढंगलाई आफ्नो बस्मा राख्नोस् ।

८. तपाईंको मेसेन्जरमा अस्लिल भिडियो आउँछ ? प्रहरीको पुरुष सेलमा कम्प्लेन गर्नोस्…

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com