एयरलाईन्सको वाईड बडी जहाजमा न्यारो माईन्ड नेता…

प्रकाशित मिति: २ भाद्र २०७५, शनिबार ०२:२९

 

 

नेपाल एयरलाईन्सले वाईड बडी बोईङ् ल्याएपछि पहिलो भयो । उडानमा मन्त्री, सचिब लगायतका अन्य कर्मचारी थिए । प्लेन उडेपछि एकजना नेता खुशीले कराउन थाल्नुभयो- 

एयर नेता :  हाम्रो बोईङ्, हाम्रो बोईङ् ! 

एयर होस्टेज : एक्स्क्युज मि सर, बि–साईलेन्ट ।

एयर नेता : (एकछिन सोच्दै) हाम्रो वईङ्, हाम्रो वईङ् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com