डाईटिङका विरुद्ध फाईटिङ

प्रकाशित मिति: २५ भाद्र २०७५, सोमबार ०५:५९

मोटुमान- डा. सा’ब, मोटोपनले एकदमै दु:ख दियो । के गर्ने होला ?

डाक्टरमान- ‘तौल घटाउनु पर्छ । अबदेखि  बिहान बेलुका एक-एकवटा रोटी मात्र खानुस् ।

मोटुमान-  अनि यो एक-एकवटा रोटी खाना अघि खाने कि पछि डाक्टर सा’ब ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com