इजिनेस, भिजिनेस र बिजिनेस…
प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार ०२:३१
-भित्तो हेरेर दिन कटाउने, रातो भए रिसाउने, हरियो हुँदा रमाउने- को हुन् ?
-दिनमै लखपती, छिनमै रोडपती, के मा छ त्यस्तो सम्पती ?
-अर्काको लगानीमा च्याँखे थाप्ने, करोडपती बन्ने सपना साँच्ने – ब्यापार के हो ?
-एक सय हुनेले पनि कारोबार गर्छु भन्न मिल्ने, लाखौं लगानी अर्को नाम नहुने के हो ?
जवाफ : शेयर कारोबार 😀 इजिनेस, भिजिनेस र बिजिनेस