बाँदरको अगाडि ऐना
प्रकाशित मिति: २२ आश्विन २०७५, सोमबार ०५:१७
गत महिना काठमाण्डौमा एउटा चित्रकला प्रदर्शनी भएको थियो । कार्यक्रममा प्रमुख एकजना मन्त्रीजी थिए । अवलोकनको क्रममा मन्त्रीले चित्रकारलाई सोधेछन्,
मन्त्री : अनि यो चाहिँ कस्तो खालको चित्र हो ? दुरुस्त बाँदर जस्तो देखिन्छ त !
चित्रकार : यो त चित्र हैन हजुर, ऐना हो !