ल हेर्नुस दुई शब्दको भाषण …….

प्रकाशित मिति: २८ आश्विन २०७५, आईतवार ०४:४५

 

एउटा सभाका बक्ता, नेताज्यु र श्रोता बिचको वार्तालाप…..

नेता : आदरणिय जनसमुदाय …………………
प्रयत्न गर्नेछु…………………..………..हुनेछ । अन्त्यमा, म कहिल्यै ढाँट्दिन र ढाँट्न चाहन्न ।
खाने पानी आयोजना यहि बर्ष भित्र पुरा गर्नेछु भन्दै मेरा दुई शब्द यहि अन्त्य गर्दछु ।

दर्शक (रमेश) : तपाइँका कुरा कसरी पत्याउने नेताज्यु ? के तपाइँले दुई शब्द मात्र बोल्नु भयो र ?
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com