डेरावालको आवश्यकता : बिहे भाको, बच्चा नभाको !

प्रकाशित मिति: १४ कार्तिक २०७५, बुधबार ०२:४६

 

बागबजार, काठमाडौंका घर साहुजी र डेरा खोजिदिने दलाल तीर्थराज बीच भएको कुराकानी…

तीर्थराज : साहूजी घर खाली रहेछ, भाडामा लाउने हो ?

साहुजी : कस्टो मान्छे बस्ने हो ! राम्रो मान्छे मात्र राख्ने हो ।

तीर्थराज : भाडा लाउने मात्र भन्नु न, मसँग धेरै मान्छे छन् ।

साहुजी : म टेस्टो उस्टो मान्छे राख्दैन , केतीमात्र राख्यो धेरै केता आउने, केताहरु राख्यो सधैं केती बोलाउने ! एक्लो मान्छे राख्यो, भारै नटिरी भाग्ने, बुरा-बुरी राख्याको खोकेरै मार्ने, लौ बा …. मान्छे राख्न धेरै कथिन छ ।

तीर्थराज : कस्तो मान्छे राख्ने त भन्नु न?

साहुजी : हेर ! मलाई बिहे गर्याको, बच्चा-बच्ची नभाको मान्छे चाहिन्छ ।

तीर्थराज : बुझेँ साहुजी, मसँग मान्छे त छन् तर यौन अशक्त र तेश्रो लिङ्गीचाहीं छैनन्, सरी ल !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com