सयको चप्पल जोगाउदा हजारको पैन्ट चट्………

प्रकाशित मिति: २५ कार्तिक २०७५, आईतवार १५:५६

संजोग धेरै लोभि थियो । एक दिन उ  आफ्नो छोरालाई मारसँग पिटिरहेको थियो ।
त्यसैबेला छिमेकीले सोधे : लौ न यसरी छोरालाई किन पिट्नु भएको ?
संजोग : मैले यसलाईं भर्याङ चढ्दा एक खुडकिलो फड्किएर चढ्नु, चप्पल धेरै टिक्छ भनेको थिएँ ।

तर उसले त दुई खुड्किला फड्किने भएर नयाँ पैन्ट च्यातेछ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com