धन्न बाइकले हिर्काएछन, बसले हिर्काएको भए ……

प्रकाशित मिति: २५ कार्तिक २०७५, आईतवार १६:०९

मोटरसाइकल चलाई रहेका धन प्रसादले एक बटुवालाई ठक्कर दिएछन् ।हतार हतार उठाएर भने : तपाईँ भाग्यमानी हुनुहुँदो रहेछ ।

बटुवा : तिमी आफै ठक्कर दिन्छौ अनि मलाई नै भाग्यमानी भन्छौ, के कुरा हो हँ ?

धन प्रसाद : आज मेरो बिदा परेर मात्र मोटरसाइकल चलाएको नत्र यतिखेर म बस चलाउदै हुने थिएँ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com