केटाकेटी कुरा :बाबु आमाको मन छोराछोरीमा, छोराछोरिको मन चिसो फ्रुटिमा…

प्रकाशित मिति: १ मंसिर २०७५, शनिबार ०३:०७

छोरा : बाबा मलाई जुस खान मन लाग्यो

बाबु :  मैलै तिन वटा जुस लिएर आएँ, तिन जनालाई

आमा : यसै नखाउँ न, आईस हालेर खाउँ

बाबु : ल छोरा जाउ त आइस लिएर आउ

छोरा : नाँई म त जान्न, तपाईंहरुले मेरो जुस खाइदिनु हुन्छ

आमा : खाँदैनौं छोरा, जाउ जाउ लिएर आउ

छोरो : हुन्छ म गए है

बाबु : पर्खिंदा पर्खिंदै १० बर्ष भयो छोरो आएन, ले, बुढी अब जुस खाउँ ( खान सुरु गर्छन् )

छोरा : हा हा हा, म त गएको  थिइँन, तपाईहरुले कतिखेर खानुहुन्छ भनेर ढोका पछाडी लुकेर बसेको थिएँ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com