गुण्डागर्दीको डरले जुम्ल्याहा सन्तान…

प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार १५:२८

अस्पतालमा आफ्नो जुम्ल्यहा बच्चा जन्मिएपछि डाक्टरसँग कुरा गर्दै..

दिनेश: डाक्टरसाब, आजभोलि धेरै बच्चा बच्ची जुम्ल्याहा जन्मनुको कारण के होला ?

डाक्टर : देशमा गुण्डागर्दी र आतंक बढेकोले एक्लै आउन डराएर हुन सक्छ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com