पतिलाई चिठ्ठी : म पोइल जाँदैछु…

प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार १५:५२

{बाबु कोठाको एक छेउमा बसेक थिए भने छोरी उनिसंगै केही पढेर बसेकि थिईन् }

छोरी : मैले छिमेकीसँग प्रेम गरेकी थिएँ । आजै म उ सँग जाँदैछु ।

बाबु : वाह, कति राम्रो कुरा, मेरो पैसा र समय दुबैको बचत हुने भयो ।

छोरी : बाबा,म त एउटा चिठ्ठी पढिरहेकी छु । जुन चिठ्ठी आमाले छोडेर जानु भएको रहेछ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com