मृत्यु शैयामा पनि रक्सी चाहिने मान्छे…

प्रकाशित मिति: २३ मंसिर २०७५, आईतवार १४:३५

(रक्सीले एडिक भएको एक मत्तु र भगवान बिच भएको सम्बाद)

भगवान : हे मनुश्य तिमी सारै बिरामी भएछौ, तिम्रो अन्तिम ईच्छा के छ भन, म बरदान दिन्छु ।

मत्तु : हे भगवान, यो जन्म त सकिदैछ, अर्को जन्ममा मलाई बरु दाँत एउटा मात्र दिनुस, तर कलेजो पुरै बत्तिस चाहिंन्छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com