तलबले खान पुगेन भने के गर्ने ? सबैभन्दा सजिलो उत्तर
प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार ०४:१३
कर्मचारी : (हाकिमसँग) सर, भोलिदेखि म सात बजे नै अफिसबाट निस्कन्छु है ।
हाकिम : किन ?
कर्मचारी : तपाईँको जागिरले मात्र खान पुगेन, राती ठमेलमा रिक्सा चलाउन जान्छु ।
हाकिम : (भावुक हुँदै) हुन्छ, राती भोक लाग्यो भने म सँग आउनु है, म पनि त्यहिं ठेलामा चिया नास्ता बेच्ने गरेको छु ।