मान्छेको भन्दा तगडा हुन्छ, लामखुट्टेको दिमाग : अ-वैज्ञानिक

प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार ०४:१५

 

( लामखुट्टे बाबु छोराबिच भविस्यको बारेमा कुराकानी )

बाबु लामखुट्टे : छोरा तिमी ठुलो भए पछि के बन्छौ ?

छोरो लामखुट्टे : तपाई जस्तै मलेरिया बनेर रोग फैलाउने छु ।

बाबु लामखुट्टे : बेबकुफ, जाबो मलेरिया बनेर हुन्छ, तैंले त डेंगुको कोर्ष पुरा गर्नुपर्छ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com