धनबिनाको बुद्धि ठूलो कि बुद्धिबिनाको धन ?
मालिक : (नोकरसँग) बाहिर हेर्, त सुर्य उदायो कि छैन !
नोकर : बाहिर त अँधेरो छ मालिक ।
मालिक : मुर्ख, टर्च लाइट बालेर हेर न !
मालिक : (नोकरसँग) बाहिर हेर्, त सुर्य उदायो कि छैन !
नोकर : बाहिर त अँधेरो छ मालिक ।