पत्नीको त्याग यतिसम्म हुन्छ

प्रकाशित मिति: ४ पुष २०७५, बुधबार ०५:५३

एक महिला मन्दिर अगाडी हात जोडेर भन्दै थिइन…

महिला : हे भगवान मेरा पतिलाई घर दिनुस्, गाडी दिनुस्, धन सम्पती सबै उनैलाई दिनुस् ।

भगवान : वालिके, मैले तिमीले मागे भन्दा धेरै चिज तिम्रो पतिलाई दिएँ भने तिमीलाई के फाईदा?

महिला : मलाई ति चिज कसरी प्रयोग गर्ने भन्ने राम्ररी थाहा छ भगवान !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com