यो कस्तो नसा

प्रकाशित मिति: ६ पुष २०७५, शुक्रबार ०२:३१

कक्षामा शिक्षकले बिद्दार्थीलाई सोध्छन्…

शिक्षक : रोहन तिमीलाई सवभन्दा धेरै नसा केमा हुन्छ जस्तो लाग्छ ?

रोहन : कितावमा सर

शिक्षक : (आश्चर्य मान्दै) कसरी ?

रोहन : टि भि हेरुन्जेल केहि हुन्न तर किताव समात्यो कि  झ्यप्पै लागिहाल्छ सर !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com