कपाल सिला खोजेको पनि एक सय !

प्रकाशित मिति: ९ पुष २०७५, सोमबार ०४:४४

रोहन नाइकोमा कपाल काट्न गयो…

रोहन : कपाल काटेको कति पैसा लाग्छ ?

नाई : एक सय रुपैंया

रोहन : मेरो त कपाल पातलो छ नि पैसा कसरी उति नै ?

नाई : म अरूसँग कपाल काटेको पैसा लिन्छु तर तपाईंसँग कपाल सिला खोजेको पैसा लिन्छु !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com