अल्छीहरुले पढ्न नमिल्ने कुरा…

प्रकाशित मिति: १४ पुष २०७५, शनिबार ०३:५९

नेपाली बिषयको परिक्षामा प्रश्न सोधियो : 

‘आलस्य के हो ? यस बिषयमा चार पेजको निबन्ध लेख्नुहोस् ।’

एउटा बिद्यार्थीले उत्तर पुस्तिकाको तिनवटा पेज खाली नै राख्यो र अन्मिम पेजमा ठूलो अक्षरले लेख्यो –

‘आलस्य भनेको यही हो सर !’

 



प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com