साडी किन्नु भन्दा छिमेकी फेर्नु ठिक् !

प्रकाशित मिति: २० पुष २०७५, शुक्रबार ०२:५५

पत्नी : (पतिसँग) हजुर बजारबाट आउँदा एउटा नयॉ साडी किनेर ल्याइदिनुस् है ।

पति : दराजका सबै आल्माडीहरु साडि नै साडीले भरिएका छन, फेरी किन अर्को साडी  ?

पत्नी : ति सबै साडीहरु छिमेकीले देखि सकेका छन् ।

पति : उसोभए बसाईं सरौं, छिमेकी नै बदलौं !

 

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com