फाँसी हुनबाट जोगिने र नि:शूल्क सपिङ गर्ने तरिका…

प्रकाशित मिति: २२ पुष २०७५, आईतवार ०३:५२

पुलिस : तिमीलाई भोलि बिहान ५ बजे फाँसी दिईंदै छ । आज अन्तिम दिन आरामसँग सुत !

अपराधी : हा हा हा हा (मज्जाले हास्छ )

पुलिस : तिमीला फाँसी हुँदैछ तर तिमी त खुशि छौ, किन ?

अपराधी : किन की मलाई ८ बजे अगाडी निन्द्राले छोडदैन !

🙂

दोकान नखुले पनि सपिङ गर्ने तरिका

न्यायधिस : (अदालतमा बयान लिंदै ) तपाईं पक्राउ पर्दा के गर्दै हुनुहुन्थ्यो ?

जगत : सपिङ महलमा सपिङ गर्न लाग्दै थिएँ सर

न्यायधिस : अनि पक्रिनु पर्ने कुनै कारणनै छैन त ?

जगत : म पनि त्यही भन्दैछु तर वहाँहरु मेरो कुरै सुन्नुहुन्न

न्यायधिस : तपाईं कुन समयमा सपिंङ महल जानु भएको थियो ?

जगत : पसल खोल्नु भन्दा पहिल्यै, बिहान झिस्मिसेमै सर !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com