नर्सद्वारा डाक्टरको अप्रेसन !

प्रकाशित मिति: २३ पुष २०७५, सोमबार ०५:२४

नरेश  : (धनेशलाई) तँ अप्रेशन गर्न अस्पताल गएको तर नगराई फर्किछस्, किन ?

धनेश : नर्सका अनुसार यो ठुलो केश होइन रे ! भन्दैथिईन्, खासै आत्तिनु पर्दैन,  नहड्बडाउनु होला । यो सुनेपछि डर लागेर भागें ।

नरेश : आत्तिनु पर्दैन भन्दा भाग्नु पर्छ त ?

धनेस : उनले मलाई भनेकोहो र !

नरेश: कसलाई त ?

धनेश :  डाक्टरलाई ! नर्स पुरानी, डाक्टर नयाँ परेछन् क्या !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com