पत्ता लाग्यो, मकै र आँपमा नयाँ भिटामिन…

प्रकाशित मिति: २७ पुष २०७५, शुक्रबार ०२:५६

आँखा भन्दा रक्सी प्यारो…

एकजना बृद्ध आँखा कमजोर भएर अस्पताल गएछन् ….

डाक्टर : तपाईंले अब पनि रक्सी सेबन गर्न छोड्नु भएन भने तपाईंका आँखा बन्द हुनेछन्, केहि देख्न पाउनु हुनेछैन ।

बृद्धा : म ८० बर्ष पुगे, अब हेर्न बाँकी केहि छैन डाक्टर सा’ ब !

 

मकै र आँपमा नयाँ भिटामिन पाइने…

एउटा विद्यालयको कक्षा कोठामा पढाई रहेकोबेला शिक्षकले एउटा अल्छी केटोलाई प्रश्न गरेछन्

शिक्षक : मदन हरियो सागमा भिटामिन सि पाइन्छ भने आँप र मकैमा के पाइन्छ, तिमीलाई थाहा छध ?

मदन : थाहा छ सर, आँपमा कोयो पाइन्छ भने मकैमा खोयो पाइन्छ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com