वास्तविक स्वर्ग र छट्टु यात्रु

प्रकाशित मिति: २९ पुष २०७५, आईतवार ०५:३२

 

पत्नी : (पतिसँग) स्वर्गमा त पतिपत्नीलाई एकै ठाउँ बस्न दिईंदैन रे नि !

पति : लाटी, त्यसैले त स्वर्ग भनिएको नि !
ट्राफिक :  ‘हेल्मेट किन नलगाएको ?’ (चाबी झिकेर, अफिसमा पस्दै) आउनोस् पछिपछि ।

यात्रु – (खल्तीबाट अर्को चाबी निकालेर बाईक स्टार्ट गर्दै)  -ल आउनुस् तपाईँ पनि मेरा पछि पछि !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com