वाह, कस्तो कन्फिडेण्ट डाक्टर ! दाईजोको घोडा चढ्ने कि !!

प्रकाशित मिति: ६ माघ २०७५, आईतवार ०४:२६

 

रोहन : डाक्टर सा’ब, मेरो छोरा बाँच्ने सम्भावना कति प्रतिशत छ ?

डाक्टर : ‘पुरै १०० प्रतिशत छ’, किनकी यो रोग सम्बन्धी अध्ययनको आँकडा अनुसार प्रत्येक १० जनामा एकको बाँच्ने चान्स रहन्छ । म सँग आएका ९ जना मरिसके !

शिक्षक:‘दाइजो केलाई भनिन्छ ?’

एउटा बिद्यार्थीले उठेर आत्मा विश्वासका साथ जवाफ दिंदा गुरु ट्वा परे 

बिद्यार्थी :  ‘एउटी महिलालाई जिन्दगिभर झेल्न तयार हुनेलाई  दिईने पुरस्कार हो सर !’

रैटरबाको घोडा हरायो तर पनि उनी खुशी थिए । अचम्म मान्दै धर्मेले सोध्यो – ‘घोडा हराएको छ तर पनि खुशी हुनुहुन्छ, किन ?

रैटरबाले जवाफ दिए- ‘किनकी धन्न  म चढेको बेला घोडा हराएनछ, नत्र म पनि हराउने थिएँ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com