श्रीमती खुशी भएर के गर्नु कलेजो रिसाए पछि / आफ्नै होटलको गेटमा भिख माग्ने रहर 

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार ०५:११

 

एक पटक एउटा भिखारीलाई चिठ्ठा परेछ । उसले चिठ्ठाको पैसाले एउटा भब्य होटल बनायो ।

अर्को भिखारीले सोध्छ- ‘यति ठुलो होटल  बनाएर तिमी के गर्छौ ?’

भिखारीले जवाफ दिन्छ – ‘म यो होटलको गेटमा बसेर एक्लै भिख माग्दछु अनि सबै कमाई आफ्नो हुनेंछ !

 

मैले रक्सी नखाएकोमा मेरी श्रीमि त धेरै खुशी  थिइँन ।
तर…
आज बिहानै मेरो कलेजोले मलाई रिसाएर सध्यो- ‘तँ  मरिसकिस कि के हो !’

कक्षा सुरु हुनासाथ शिक्षकले पुण्टेसँग भने…

शिक्षक : पुण्टे , जुन काम तिमीले गरेको छैन, त्यसकालागि तिमीलाई कुनै सजाय दिइने छैन ।

पुन्टे : धन्यवाद सर ! ‘आज मैले होमवर्क गरेको छैन !’

 

बाबु : ( छोरासँग)  सुन छोरा, कुनै बेला त्यस्तो समय थियो १० रुपैया लिएर पसल जाँदा म दुध, चामल, चीनी, चिया लगाएका सामान लिएर आउँथें

छोरा : ऐले त्यो जमाना छैन ड्याड, किनकी प्राय सबै पसलमा सीसी क्यामेरा जोडि सकेका छन् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com