फेल हुँदा खुशी हुने छोरो र बाबु छोरा एउटै भट्टीमा…

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार ०७:०२

डाक्टर : (महिला विरामीसँग) तपाईंको अनुहारको उपचार गर्न एउटा एक्स्रे लिनु पर्छ
बिरामी : एक्स्रे भनेको के हो डाक्टर सा’ब ?
डाक्टर : फोटो खिचे जस्तै हो
बिरामी : एकछिन है डाक्टर सा’ब, म मेकअप मिलाउछु !
(नर्सरी पढ्ने छोरा स्कुलबाट खुशी हुँदै आएर बाबुलाई भन्छ)
छोरो : बाबा, तपाईं धेरै भाग्यमानी हुनुहुन्छ ।
बाबु : किन र छोरा ?
छोरा : म फेल भएँ, तपाईंले नयाँ किताब किन्नै परेन !
बाबु : छोरा तिमी कहाँ, के गर्दैछौ ?
छोरा : म होस्टलमा पढ्दैछु । अनि, हजुर कहाँ हुनुहुन्छ ?
बाबु : ‘बियर बारमा छु छोरा, तिमी भन्दा पछाडीको टेबुलमा !’
Chat Conversation End
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com