कपाल झर्न थाल्यो भने यसो गर्नोस्…

प्रकाशित मिति: २६ माघ २०७५, शनिबार ०६:३९


विहे गर्ने टुंगो भएको खुशीमा रमाउँदै झिम्की उसकी साथी रिम्कीसँग…

झिम्की : ‘रिम्की, सुन् न, हिजो मेरो फुलमाला भयो । मलाई त कस्तो कस्तो लागि रहेको छ ! अब के हुन्छ !?’

रिम्की : ‘के हुनु ! मागि विवाह भए प्रेम, प्रेम विवाह भए झगडा सुरु हुन्छ !’

😊

प्रितम : ‘डाक्टर सा’ब, म त कपाल झरेर हैरान भएँ, केहि दिनुस् न ।’

डाक्टर : ( खली बट्टा दिँदै) ‘लिनुस यसमा संकलन गर्नुस् !’विहे गर्ने टुंगो भएको खुशीमा रमाउँदै झिम्की उसकी साथी रिम्कीसँग…

झिम्की : ‘रिम्की, सुन् न, हिजो मेरो फुलमाला भयो । मलाई त कस्तो कस्तो लागि रहेको छ ! अब के हुन्छ !?’

रिम्की : ‘के हुनु ! मागि विवाह भए प्रेम, प्रेम विवाह भए झगडा सुरु हुन्छ !’
😊
प्रितम : ‘डाक्टर सा’ब, म त कपाल झरेर हैरान भएँ, केहि दिनुस् न ।’

डाक्टर : ( खली बट्टा दिँदै) ‘लिनुस यसमा संकलन गर्नुस् !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com