बच्चाले बाबु- आमालाई काँतर ठान्ने कारण …
प्रकाशित मिति: 17 February, 2019 2:42 am
नहरमा यात्रु बस खसेपछि…
प्रहरी : (ड्राइभरसँग) ‘बस कसरी नहरमा खस्यो ?’
ड्राइभर : ‘थाहै भएन’
प्रहरी : ‘तपाईँ के गर्दै हुनुहुन्थ्यो र ?’
ड्राइभर : ‘कण्डक्टर नआएकोले भाडा उठाउँदै थिएँ !

डाक्टर : ‘तिमीले ठिक सुनेछौ, कुरा सत्य हो’
रोहन : ‘झुटो कुरा नगर्नुस डाक्टर, भैंसिको पाडो किन सेतो हुँदैन त !’

चंखे : कसरी थाहा पाइस, भन् त ?
टिके : ‘सडक क्रस गर्नु पर्यो कि सधैँ मेरो हातको औंला समाउनु हुन्छ !’
![]() |
ReplyForward
|