सबैभन्दा सजिलो उत्तर के हो  ?

प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार ०१:३४

 

शिक्षक : ‘सम्वन्धबिछोको मुख्य कारण के हो ?’

विद्यार्थी : ‘विवाह !’

😊

शिक्षक : ‘असफल हुनुको मुख्य कारण के हो ?’

विद्यार्थी : ‘परिक्षा !’

😊

शिक्षक : ‘तपाईँ ब्रेकफास्टमा के खान सक्नुहुन्न ?’

विद्यार्थी : ‘लन्च र डिनर !’

😊

शिक्षक : ‘यदि तपाईँले निलो नदिमा रातो ढुँगा फाल्नु हुन्छ भने के हुन्छ ?’

विद्यार्थी : ‘चिसो हुन्छ !’

😊

शिक्षक : ‘कोहि मानिस ८ दिन नसुतिकन कसरी रहन सक्छ ?’

विद्यार्थी : ‘कुनै समस्या छैन, उ रातमा सुत्न सक्छ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com