विद्यार्थीको खाजा खाने मास्टर…

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहीबार ०७:४८

एकजना टिचरले विद्यार्थीको खाजा खाइदिएछन् । डकार्दै विद्यार्थीलाई भने- ‘घरमा गएर मैले तिम्रो खाजा खाएको त भन्दैनौ नि ?’

विद्यार्थी : ( डराउँदै ) ‘भन्दिनँ सर , मेरो खाजा एउटा कुकुरले खाएछ भन्छु !’

😊
यामेकी पत्नीलाई किड्न्यापरले बन्दी बनाएर फोन गरेपछि…

किड्न्यापर : (यामेलाई टेलिफोन गर्दै) ‘हेलो, तेरी पत्नी हाम्रो कब्जामा छे, प्रमाणका लागि दुइवटा औंला काटेर पठाउँदै छु ।’

यामे :  ‘औंला त्यति पक्का प्रमाण होइन, सक्छस भने टाउकै गिंडेर पठा !’😊

कर्मचारी : ‘सर, मेरी श्रीमति मसँग घुम्न जान्छिन रे, मलाविद्यार्दिथीनु पर्यो ।’

हाकिम : ‘ऐले बिदा दिन मिल्दैन ।’

कर्मचारी : ‘धन्यवाद सर, संकटमा सधै हजुर नै काम लाग्नु हुन्छ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com