धेरैले पढ्ने गरेको चर्चित बुक कुन हो ?

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहीबार ०३:४८

कर्मचारी : (हाकिमसँग) ‘सर, हजुर आफ्नो शाखामा किन म जस्तै सोझामात्र राख्न खोज्नु हुन्छ ?’

हाकिम :  किनकी, बिदा बस्दैनन्, गाली सहने बानी परेका हुन्छन् !’

😊

टिचर : (बिद्यार्थीसँग) लन्ठु मोरा !, यस्तै लेखेर पास भईन्छ ?’
कैल्यै बुक निकालेर पढ्या त छौ ?’

विद्यार्थी : ‘ दैनिक १० घण्टा पढ्छु सर ।’

टिचर : ‘कुन बुक पढ्छौ, १०/१० घण्टा ?’

बिद्यार्थी : ‘फेसबुक सर !’

😊

रोहन : (पार्किङमा बसेको ट्याक्सी ड्राइभरसँग) ‘तपाईँ पशुपति जाने हो ?’

ड्राइभर : ‘जाने, जाने !’

रोहन : ‘त्यसोभए फर्किंदा चन्दन लिएर आउँनु है !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com