प्रश्नपत्र मोवाईल एसएमएसमा !

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहीबार ०३:४८

आमा : ‘छोरा शन्तु !, के गर्दैछौ बाबु !’

शन्तु : ‘पढिरहेको छु प्यारी मम्मु !’

आमा : ‘के पढ्दैछौ मेरो डल्ले ?’

शन्तु : ‘हजुरकी हुनेवाला बुहारीको SMS  मम् !’

😊

सर :  तिमी क्याम्पस किन आउँछौ, भन त रोहन ?’

रोहन : ‘बिद्या पाउँन सर ।’

सर : ‘अनि ऐले मैले पढाउँदा किन निदाएको त ?’

रोहन : ‘आज बिद्या क्याम्पस नआएकोले  !’

😊

हरि : ‘किरण, मेरो र मेरी प्रेमिकाको विवाह हुँदैछ नि !’

किरण : ‘वाह ! बधाई छ, तर कहिले ?’

हरि : ‘मेरो बैशाख २ र उनको बैशाख ५ गते यार !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com